ललितखबर चर्चित फ्रेन्चाइज रियालिटी शो ‘नेपाल आइडल’की निर्णायक इन्दिरा जोशी अचानक शोबाट गायव भएकी छिन् । विहीबार प्रशारण भएको थियटर राउण्डमा उनी देखिइनन् । कार्यक्रम सुरु हुनुअघि प्रशारण भएको भिडियो क्लिपमा उनी काम पारिवारिक तथा अत्यन्त विशेष कारणले देशबाहिर जानु परेको कारण उपस्थित हुन नसकेको बताएकी छिन् । सिजन १ देखि सिजन ६ सम्म निरन्तर…