नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमाल धान दिवसको सन्दर्भ पारेर ललितपुरको लेले आएका छन् । विश्वकै पहिलो कृषि रियालिटी शो ‘र’ र गोदावरी नगरपालिकाले सम्पन्न गरेको धान दिवस उनी सहभागी भएका हुन् । https://www.youtube.com/watch?v=u8cflvVSTvo धान दिवसको औपचारिक कार्यक्रममा बोल्दै हमालले पछिल्लो पुस्ता कृषि पेशाबाट पलायन हुँदै भएको भन्दै दुःख व्यक्त गरे । नेपालको उन्नती…