काठमाडौं पछिल्लो समयको बहुप्रतिक्षित चलचित्र ‘बलिदान’को लागि अभिनेता सौगात मल्ल रहस्यमय अवतारमा देखिएका छन् । भर्खरै सार्वजनिक चलचित्रका दुइ पोस्टरमा अभिनेता मल्ल सशक्त र रहस्यमय अवतारमा देखिएका हुन् । फरक र सुन्दर अभिनय कलाका लागि नाम कमाएका अभिनेता मल्लको यस चलचित्रको भूमिकालाई निकै चासोका साथ दर्शकले प्रतिक्षा गरिरहेका छन् । उनको यो फरक र शक्तिशाली…