चलचित्र ‘कार्साङ’ फेम्ड निर्देशक याम शेर्पाले नयाँ चलचित्र ‘मिरमिरे’ निर्माणको घोषणा गरेका छन् । शेर्पाले नयाँ वर्ष २०८२ को अवसर पारेर थिम पोस्टर सार्वजनिक गर्दै यही वर्ष चलचित्र प्रर्दशनको घोषणा समेत गरेका हुन् । “हाम्रो चलचित्र सामाजिक विषयवस्तुमा आधारित रहेर बन्नेछ,” निर्देशक शेर्पाले भने, “कोको कलाकार रहने हामी विस्तारै जानकारी दिँदै जानेछौँ ।” चलचित्रको…