काठमाडौं । ‘लाज शरणम्’ले प्रहरीको साइबर ब्यूरोमा उजुरी दिएको छ । १५ टिकटक एकाउन्टमा पोस्ट गरिएका फिल्मका दृश्य हटाउन भन्दै निवेदन दिइएको फिल्मको डिजिटल पार्टनर ओएसआरले जनाएको छ । प्रहरीमा दिएको उजुरीमा भनिएको छ, ‘यस चलचित्रका टुक्राहरू सिनेमा घरमा गएका दर्शकले मोबाइल फोन भिडियो क्यामेरामार्फत उक्त सिनेमाको भिडियो खिचि सामाजिक संजालमा पोस्ट गरिरहेको सो काम…