ललितपुर ललितपुरको लगनखेल र नख्खुमा अस्थायी मतदान केन्द्र स्थापना हुने भएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार लगनखेलस्थित नमुना मच्छेन्द्र माध्यमिक विद्यालय र नख्खु कारागारमा मतदान केन्द्र निर्धारण गरिएको हो । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ललितपुर जिल्लामा दुई हजार ४९ अस्थायी मतदाता कायम भएका छन् । जिल्ला निर्वाचन कार्यालयका…