२८ फाल्गुन २०८२, बिहिबार | Thu Mar 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुर गोदावरीको एक होटलमा आगलागी

काठमाडौं ३१ असार । ललितपुर गोदावरीको एक होटलमा आगलागी भएको छ । प्रहरीका अनुसार गोदावरी नगरपालिका–३ रचनाटारस्थित सिन्धुली घर भएकी सर्मिला तामाङको होटलमा सोमबार बिहान आगलागी भएको हो । अगलागीपछि होटलको विभिन्न सामाग्रीहरू जलेर करिब ९ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको प्हरीले पुष्टि गरेको छ ।