काठमाडौं १२ कात्तिक । ललितपुरको बडिखेल कोड्कु खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा स्थानीय दलबहादुर पहरीको मृत्यु भएको छ । प्रहरीका अनुसार ललितपुरको गोदावरी नगरपालिका ४ बस्ने ४० वर्षीय दलबहादुर पहरीको करेन्ट लागेर शनिबार दिउँसो मृत्यु भएको हो । बडिखेलको कुडकु खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको पाटन…