महानगरको चक्रपथ बाहिरका क्षेत्रमा व्यवस्थित शहर निर्माणका लागि प्राथमिकता नदिएको भन्दै नगरबासीको असन्तुष्टि छ १५ बैशाख । ललितपुर महानगरले आज सार्वजनिक सुनुवाई गर्ने भएको छ । जावलाखेलस्थित खुला चौर(जावलाखेल)मा महानगरले सार्वजनिक सुनुवाई गर्न लागेको हो । महानगरले विहान ११ बजे भेला भएर महानगरको काम कारवाहीप्रति कुनै गुनासो भए राख्न आग्रह गरेको छ । स्थानीय…