२३ फाल्गुन २०८२, शनिबार | Sat Mar 7 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

तपस्वी रामबहादुर बम्जन बाल यौन दुराचारमा दोषी ठहर

काठमाडौं १० असार । तपस्वी रामबहादुर बम्जन बाल यौन दुराचार गरेको कसूरमा दोषी ठहर भएका छन् । सोमबार जिल्ला अदालत सर्लाहीका न्यायाधीश जीवानकुमार भण्डारीको इजलासले तपस्वी बम्जनलाई दोषी ठहर गरेको हो । अब अदालतले असार १७ गते सजाय निर्धारण हुने आदेशमा जनाएको छ । लामोसमयसम्म बाराको जंगलमा तपस्या गरिरहेका रामबहादुर बम्जनका देश विदेशमा धेरै अनुयायी…