चापागाँउ गोदावरी नगरपालिकाका कर्मचारी र जनप्रतिनिधिको मिलेमतोमा आफन्त र विश्वासपात्रको नाममा स्थानीयबासीको जग्गा खरिद गरेर नियम विपरित आवासिय क्षेत्रमा विद्युत् प्रशारण लाइनको लागि सव–स्टेशन निर्माण गर्न जग्गा अधिकरणको लागि निर्णय गरिएको छ । जग्गा अधिकरणको लागि सूचना प्रकाशित भएको बेला स्थानीय बासिन्दाहरु नममा रहेको जग्गा मुआव्जा लिने समय नजिकिएसँगै स्थानीय सत्तामा रहेको ठूलाबडाको हातमा पुगेको…