लपु संवाददाता २६ भदौं ०७६, भृकसटीमण्डप । बुधबारबाट राजधानीको भृकुटीमण्डपस्थित प्रर्दशनीस्थलमा जारी फर्निचर एक्पोमा एउटा गजव्वको सामान भेटिएको छ । फर्निचर मेलाको एक स्टलमा गुड्ने खाट राखिएको छ । यो खाट आफै गुडेर भने जादैन । यता उता सार्दा पाङ्ग्रा घुम्ने तर नगुड्ने फर्निचरका मालिक संयोगमान सिंहले बताए । यसको मुल्य ४१ हजार मात्रै पर्छ…