काठमाडौं २३ चैत । काठमाडौंको मखन गल्लीमा एक युवकले स्कुटरमा २ लाख ४० हजार रुपैयाँ नगद झुण्ड्याएर चिया खान गएपछि चोरी भएको छ । प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–२४ मखन गल्लीमा पार्किङ गरि राखेको स्कुटरबाट नगद २ लाख ४० हजार रूपैयाँ बिहीबार बेलुकी चोरी भएको हो । दोलखा शैलुङगेश्वरी गाउँपालिका–४ घर भएका ३३ वर्षीय जित बहादुर…