१९ बैशाख २०८३, शनिबार | Sat May 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

काठमाडौंको मनोहरा र माकलबारीमा चोरी

काठमाडौं २६ वैशाख । काठमाडौंको मनोहरा र माकलबारीमा चोरी भएको छ । प्रहरीका अनुसार कागेश्वरी मनोहरा नगरपालिका–१ ठुलाठिक बस्ने ४६ वर्षीय रन्जित घिमिरेको घरबाट कोही नभएको अवस्थामा ढोका फोडेर सुनका विभिन्न गहना गरी करिब ३ लाख ६५ हजार रूपैयाँ बराबरको धनमाल मंगलबार दिउँसो चोरी भएको छ । यसैगरी काठमाडौं, गोकर्णेश्वर नगरपालिका–४ माकलबारी नमुना मार्ग बस्ने…