२४ वैशाख । राजधानी काठमाडौंको पुरानो बानेश्वर र चन्द्रागिरीमा एक एक जना मृत फेला परेका छन् । प्रहरीका अनुसार काठमाडौं महानगरपालिका ३१ पुरानो बानेश्वर भिमसेनगोला डेरा गरी बस्ने ३९ वर्षीय संजिव नेपाली मृत फेला परेका हुन् । सोही महानगरपालिका–९ घर भएका उनी आफ्नै कोठामा आइतबार मृत अवस्थामा फेला परेका थिए । यसैगरी काठमाडौं, चन्द्रागिरि नगरपालिका–१५…