१ पुस २०८२, मंगलबार | Wed Dec 17 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गेटबाट झण्डै डेढ किलो सुन सहित भारतीय नागरिक पक्राउ

काठमाडौं १३ फागुन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गेटबाट झण्डै डेढ किलो सुन सहित भारतीय नागरिक पक्राउ परेका छन् । प्र्रहरीका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन जस्तो देखिने पहेँलो रंगको वस्तुले लेपन गरिएको करिब ७ सय ग्राम र शंकास्पद धुलो रहेको कफिको ३ वटा प्याकेटमा रहेको ७ सय ४० ग्राम गरी जम्मा १ किलो ४ सय…