१८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

माइतीघर मण्डलाबाट नेकपा बहुमत निकट ७ विद्यार्थी पक्राउ

काठमाडौं । सहकर्मी रिहाइको माग गर्दै प्रदर्शनमा उत्रिएका नेकपा बहुमत पार्टीका ७ जनालाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेकपा बहुमत निकट विद्यार्थी सङ्गठनमा आबद्ध विद्यार्थीहरू छन् । वीरगन्जमा न्यायाधीशद्वय खुसीप्रसाद थारु र अर्जुन महर्जनलाई मसी छ्याप्दा पक्राउ परेकाहरूलाई रिहाइ गर्न माग गर्दै उनीहरूले शुक्रबार प्रदर्शन गरेका हुन् । आरोपीहरूलाई माइतीघर मण्डलाबाट पक्राउ…