२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

गोदावरी सडकमा मोटरसाइकल दुर्घटना, पैदलयात्री महर्जनको निधन

ललितपुर ललितपुरको गोदावरी सडकमा एक मोटरसाइकलले स्थानीय पैदलयात्रीलाई ठक्कर दिएपछि उनको निधन भएको छ । मोटरसाइकलको ठक्करपछि गोदावरी १४ ठैव बस्ने ५० वर्षीया मैया महर्जनको निधन भएको प्रहरीले जानकारी दिएको छ । ललितपुर प्रहरीका अनुसार गोदावरी नगरपालिका १४ बाडेगाँउस्थित सडकमा बा.६२ प ४७२६ नम्बरको मोटरसाइकलको ठक्कर उनको निधन भएको हो । शनिबार राति भएको उक्त…