[caption id="attachment_21771" align="alignnone" width="1100"] सिंहदरवारमा बुधबार कोरोना परिक्षणका लागि घाँटीको नमूना लिदै स्वास्थ्यकर्मी । तस्विर रसन सापकोटा\रासस[/caption] ११ भदौं ०७७, ललितपुर । स्वास्थ्य कार्यालय ललितपुरले विहीबार ४७ जना संक्रमित भेटिएको तथ्याङ्क सार्वजनिक गरेको छ । यस कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार ललितपुर महानगरमा १४ जना महिला र २३ जना पुरुष संक्रमित भेटिएको हो । महालक्ष्मी…