[caption id="attachment_13449" align="alignnone" width="1100"] हस्तान्तरण कार्यक्रममा बोल्दै पालिका अध्यक्ष विर बहादुर लोप्चन ।[/caption] १३ पुस ०७६, घुसेल । दक्षिण ललितपुरको घुसेलस्थित घुसेल माध्यमिक विद्यालय व्यवस्थापन समितीलाई हस्तान्तरण गरिएको छ । जापानी सहयोग नियोग जाईकाको सहयोगमा निर्मित विद्यालय भवनको पुर्वअर्थ राज्यमन्त्री उदयशम्सेर राणा र वागमती गाँउपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनले नवनिर्मित भवनको ताम्रापत्र अनावरण गरी साँचो विद्यालय…