पछिल्लो घटनाक्रमले नेपालको राजनीतिक परिवर्तन धरापमा परेको छ । स्थिर सरकारको पक्षमा जनताले दिएको मतको अपमान भएको छ । संसद लोकतन्त्रको मुटु हो । दश वर्षे जनयुद्धमा होमिने तत्कालीन माओवादी पार्टीले समेत स्विकार गरेको सुधारिएको संसदको मर्ममाथि कुठाराघात भएको छ । जस्तोसुकै परिस्थितीमा प्रधानमन्त्रीले संसद विघटन गर्नु हुदैनथ्यो । लोकतन्त्रभन्दा ठूलो प्रधानमन्त्री पद कदापी हुन…