८ पुस २०८२, मंगलबार | Wed Dec 24 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुर हरिसिद्धिमा प्युटारका स्याङताङ मृत अवस्थामा फेला

६ पुस ०७८,ललितपुर । दक्षिण ललितपुरका एक पुरुष मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार ललितपुर महानगरपालिका २८ हरिसिद्धि डेरा गरी बस्ने बागमती गाउँपालिका ४ घर भएका ५६ वर्षीय सन्तबहादुर स्याङताङ मंगलबार मृत अवस्थामा फेला परेका छन् । घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान सुरु गरेको ललितपुर प्रहरीले जानकारी दिएको छ ।