१९ फाल्गुन २०८०, शनिबार | Sun Mar 3 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


सिनामंगलको गेष्टहाउसमा एक युवक मृत अवस्थामा फेला




६ पुस ०७८, काठमाडौं । काठमाडौंको सिनामंगलको गेष्ट हाउसमा एक युवक मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार काठमाडौं महानगरपालिका ९ तिलगंगास्थित गेष्ट हाउसको खाली सटरभित्र पाँचथर घर बताउने ज्यालादारी काम गर्ने २७ वर्षीय सन्देश राई सोमबार मृत अवस्थामा फेला परेका हुन् ।
घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : ६ पुस २०७८, मंगलबार  ९ : ०२ बजे