[caption id="attachment_8328" align="alignnone" width="1100"] ललितपुरको खुला खेत्र पहिचान भएको पाटन दरवार परिसर ।[/caption] ३० कार्तिक ०७६, पाटन । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले महानगरभित्रका खुल्ला क्षेत्र संरक्षण गर्न योजनाबद्ध ढंगले काम गरेको दाबी गर्नु भएको छ । उहाँले खुल्ला क्षेत्रमा कंक्रिटको कुनै पनि संरचना बन्न नदिने नीति महानगरको भएको स्पष्ट रहेको बताउनु भएको हो ।…