१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


अजयको प्रर्दशनी पाटनमा


२१ माघ २०७५, सोमबार  

0
Shares

ललितपुर खबर
ललितपुर
२१ माघ२०७५

कलाकार अजय देशारको आठौं एकल कला प्रर्दशनी आइतबारबाट पाटनमा शुरु भएको छ । ललितपुरका प्रदेश सासंद चेतनाथ संजेल, पर्यटन बोर्डका सिइओ दिपकराज जोशी,वोर्ड सदस्य कृष्ण अर्याल र संग्रालयका कार्यकारी प्रमुख संदिप खनालले क्यानभासमा रंग पोतेर प्रर्दशनी शुभारम्भ गरेका हुन् ।
योङ्गपिकासो र पाटन संग्रालयको संयुक्त आयोजनामा एलौरिङ डिभाइन नाम दिइएको सो प्रर्दशनीमा देशारका नेवारी संस्कृती झल्कने चित्रहरु हेर्न सकिन्छ ।


प्रर्दशनीमा २० वटा चित्रहरु राखिएका छन् भने प्रर्दशनी फागुन ५ गतेसम्म चालु रहनेछ ।

प्रकाशित मिति : २१ माघ २०७५, सोमबार  १० : ५६ बजे