३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


प्रभु बकले ८ प्रतिशत बोनस दिने


२८ माघ २०७५, सोमबार  

0
Shares

ललितपुर खबर
ललितपुर
२८ माघ २०७५
प्रभु बैकले ८ प्रतिशत बोनस दिने गरि साधारण सभाबाट पारित गर्ने भएको छ । बैकलेआगामी फागुन १९८ गते बोलामएको साधारण सभाबाट सो प्रस्ताव पारित गर्न लागेको हो । साधारण सभापछि बैकको शेयर पूजी ६५ लाख ६७ करोड १५ हजार ८८२ थपिएर ८ अर्व ८९ करोड २६ लाख ७४ हजार पुग्ने छ।
साथै साधारण सभाबाट बैकको पूजी संरचना समेत परिर्वतन गर्ने छएको छ । बैकले ६ं३१ प्िरतिशत सर्वसाधारणको शेयर mपूजी थपेर ४५ प्रतिशत पुर्याउन लागेको हो । यस पछि संस्थापकको शेयर पुजी ५५ प्रतिशत मात्रै हुनेछ ।

प्रकाशित मिति : २८ माघ २०७५, सोमबार  ६ : १८ बजे