ललितपुर खबर
एअरपोर्ट काठमाडौं
१ चैत्र २०७५
शुक्रबार त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा राष्ट्रपति विद्यादेवि भण्डारी अमेरिका भ्रमणपछि फर्कने क्रममा रेड कार्पेप विछ्याइएको थियो । सुरक्षाकर्मी कर्मचारी पत्रकार र फोटोपत्रकार राष्ट्रपतिलाई स्वागत गर्न तम्तयार थिए । ठिक ३ बजेर ४० मिनेटमा राष्ट्रपति ओर्लर रेड कार्पेटमा हिड्नु पर्ने थियो । तर रेड कार्पेटमा अचानक सर्प पो हिड्न थाल्यो ।
रेड कार्पेटमा सर्प हिडेपछि चारैतिर खैलावैला भयो । सर्प मार्ने तर्क पनि आएको थियो । तर सुरक्षाकर्मीले सर्प नमारी आफ्नो बाटो जान निर्णय लियो सर्प मिडिया बस्ने ठाँउ हुँदै जहाज पार्किङ्ग भए तिर गयो । अनि झारभित्र पस्यो । देखिएन । हरायो ।
प्रतिक्रिया