लपु संवाददाता
२२ चैत्र ०७५, ललितपुर । बर्दियाकी प्रमिला थारुको बलत्कारपछि मृत्युको सन्दर्भमा अनुसन्धानका क्रममा प्रहरीबाट सार्वजनिक भएको भनाईप्रति नेपाल प्रजनन स्याहार केन्द्रले असहमती व्यक्त गरेको छ । शुक्रबार एक विज्ञप्ती प्रकाशित गरेर केन्द्रले सो घटना सही हो भने प्रमाणित गर्न आग्रह गरेको छ ।
महिनावारीको समयमा हुने हिँसा र भेदभावको समाधानका साथै महिनावारी प्रतिको सोच परिवर्तन चुनौतिपुर्ण बनेको भन्दै असहमती प्रकट गरेको हो । विज्ञप्तीमा अगाडि भनिएको छ ,‘हामी नेपाल प्रहरीबाट स्पष्टिकरण माग गर्दछौँ । किनकी, यस प्रकारको वक्तव्यले हरेक दिन हरेक नेपाली महिला तथा किशोरीहरुले भोग्नु पर्ने हिंसालाई बेवास्ता गरेको देखिन्छ ।’
२२ चैत्र २०७५, शुक्रबार
0
Shares
प्रतिक्रिया