३० असार २०८१, शनिबार | Sun Jul 14 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


धापाखेलमा आगलागी


१ जेष्ठ २०७६, बुधबार  

0
Shares


लपु संवाददाता
१ जेठ ०७६,धापाखेल ललितपुरको धापाखेल चोकस्थित एक घरमा आगलागी भएको छ । विस्तृत विवरण आउन बाँकी छ । फर्निचर पसलमा रहेको ठाँउमा आगलागी भएकाले आगो ठुलो ै दन्किरहेको खबर छ ।

प्रकाशित मिति : १ जेष्ठ २०७६, बुधबार  ९ : १६ बजे