लपु संवाददाता १ जेठ ०७६,धापाखेल ललितपुरको धापाखेल चोकस्थित एक घरमा आगलागी भएको छ । विस्तृत विवरण आउन बाँकी छ । फर्निचर पसलमा रहेको ठाँउमा आगलागी भएकाले आगो ठुलो ै दन्किरहेको खबर छ ।
प्रकाशित मिति :
१ जेष्ठ २०७६, बुधबार ९ :
१६ बजे
तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।
प्रतिक्रिया