0 Shares -A A +A लपु संवाददाता १ जेठ ०७६,धापाखेल ललितपुरको धापाखेल चोकस्थित एक घरमा आगलागी भएको छ । विस्तृत विवरण आउन बाँकी छ । फर्निचर पसलमा रहेको ठाँउमा आगलागी भएकाले आगो ठुलो ै दन्किरहेको खबर छ । प्रकाशित मिति : १ जेष्ठ २०७६, बुधबार ९ : १६ बजे
प्रतिक्रिया