लपु संवाददाता
६ जेठ ०७६, ललितपुर । शताव्दी पुरुष सत्यमोहन जोशीले लेखेको पुस्तक स्वेत चैत्य चिनिया भाषामा अनुवादन हुने भएको छ । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले जानकारी दिनु भए अनुसार चीनिया राजदुतावासले अनुवादन गरेर पुस्तक प्रशासन गर्नेछ । पुस्तक मार्फत नेपाली संस्कृती र कलाको चीनमा प्रचार भइ भई नेपालको पर्यटनमा सहयोग पुग्ने पुस्तकका लेखक जोशीले वताए । उनले भने,‘यो पुस्तक अनुवादानले मेरो पुस्तकको मात्रै इज्जत बढेको छैन । समग्र नेपाली कला संसकृती र भाषाको उत्थान भएको छ ।’
६ जेष्ठ २०७६, सोमबार
0
Shares
प्रतिक्रिया