
महेश सिंह महतो
१० जेष्ठ ०७६, सिरहा । भवानी एकिकृत विकास केन्द्र भवानीपुर सिरहाले हरबा चरबाका अगुवालाइ साइकल सहयोग गरिएको छ । जिल्ला हरबा चरबा अधिकार मञ्च सिरहाका सचिव धनगढीमाई नगरपालिका वडा नम्बर २ मुसहरी टोलका श्याम सुन्दर सदायलाइ भवानी एकिकृत विकास केन्द्रका अध्यक्ष दिपेश कुमार चौधरी मार्फत साइकलको चाबी हस्तान्तरण गरिएको हो ।

जिल्ला भरी हरबा चरबाको समन्वय तथा सहकार्य गर्ने उदेश्यले सदायलाई साईकलको चाबी प्रदान गरीएको अध्यक्ष चौधरीले बताएका छन ।
प्रतिक्रिया