३० चैत्र २०८०, शुक्रबार | Sat Apr 13 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


हरबा चरबाका अगुवालाई साइकल


१० जेष्ठ २०७६, शुक्रबार  

0
Shares

महेश सिंह महतो
१० जेष्ठ ०७६, सिरहा । भवानी एकिकृत विकास केन्द्र भवानीपुर सिरहाले हरबा चरबाका अगुवालाइ साइकल सहयोग गरिएको छ । जिल्ला हरबा चरबा अधिकार मञ्च सिरहाका सचिव धनगढीमाई नगरपालिका वडा नम्बर २ मुसहरी टोलका श्याम सुन्दर सदायलाइ भवानी एकिकृत विकास केन्द्रका अध्यक्ष दिपेश कुमार चौधरी मार्फत साइकलको चाबी हस्तान्तरण गरिएको हो ।

जिल्ला भरी हरबा चरबाको समन्वय तथा सहकार्य गर्ने उदेश्यले सदायलाई साईकलको चाबी प्रदान गरीएको अध्यक्ष चौधरीले बताएका छन ।

प्रकाशित मिति : १० जेष्ठ २०७६, शुक्रबार  ७ : ३२ बजे