६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


फर्किए प्रधानमन्त्री ओलि


१ असार २०७६, आइतबार  

0
Shares


लपु संवाददाता

१ असार ०७६, काठमाडौं । प्रधानमन्त्री केपी ओलि वेलायत,प्रान्स र स्वीट्जारल्याण्डको भ्रमण सकेर आइतबार नेपाल फर्केका छन् ।
प्रधानमन्त्री ओलिलाई सभामुख कृष्णबहादुर महरा,सुवासचन्द्र नेम्वाङ,उपप्रधानमन्त्री इश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापालगायतले स्वागत गरे ।


त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अति विशिष्ठ कक्षमा सैनिक टुकडीले प्रधानमन्त्री सलामी दिएको थियो ।
विमानस्थलमै प्रधानमन्त्रीको भ्रमणको बारेमा जारी गरिएको प्रेस विज्ञप्ती परराष्ट्रमन्त्रीले पढेर सुनाएका थिए । त्यसपछि सिमित पत्रकारहरुको प्रश्नको जवाफ प्रधानमनत्री स्वयम्ले दिए ।

प्रकाशित मिति : १ असार २०७६, आइतबार  १२ : ०६ बजे