७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


फोटोपत्रकार कालिकोटे सम्मानित


७ असार २०७६, शनिबार  

0
Shares

७ असार ०७६, काठमाडौं । फोटोपत्रकार मुकुन्द कालिकोटे सम्मानित भएका छन् । शिवपुरी मिडिया नेटवर्कको १२औँ वार्षिकोत्सवमा संस्थाले दुई दशकदेखि पत्रकारितामा क्रियाशिल फोटो पत्रकार कालिकोटेलाई सम्मानपत्रद्वारा सम्मान गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि स्वामी आनन्द अरुणले फोटोपत्रकार कालिकोटेलगायत सामाजिक क्षेत्रमा योग्दान पु¥याइरहेका विभिन्न व्यक्तिहरूलाई सम्मान गरेका गरे । कालिकोटे रिपोर्टस नेपाल डट कमका लागि फोटोपत्रकारिता गर्छन् ।

प्रकाशित मिति : ७ असार २०७६, शनिबार  ८ : ५८ बजे