१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार

संस्थागत विद्यालय शिक्षक युनियनमा भट्ट

१५ असार २०७६, आइतबार  

0
Shares

१ असार ०७६,काठमाडौँ । संस्थागत विद्यालय शिक्षक युनियनले शनिबार राजधानीमा गरिएको चौंथो काठमाडौँ जिल्ला अधिवेशनबाट सुरेस भट्टको अध्यक्षतामा २१ कार्यसमिति चयन गरिएको हो ।
नयाँ कार्यसमतिमिा अध्यक्ष सुरेश भट्टसहित उपाध्यक्ष सन्तोष जि सि, महिला उपाध्यक्ष नितु झा, सचिब भुपाल उप्रेती, सह सचिब ओमनाथ कडरिया, कोषाध्यक्ष रमेश बराल छन् ।
सदस्यहरूमा सरोज श्रेष्ठ, भरत चन्द कृष्णप्रसाद गौतम, कुस्मिता तिवारी, कमल लामिछाने, सुदिप श्रेष्ठ, सराम महत, विप्लव भट्टराई, गणेश गुरागाईं, कर्ण राई, नवीन कौनजीया, दिनेश अधिकारी, शर्मिला ओझा हेमन्त पराजुली र रामनरेश राय छन् ।
संस्थागत विद्यालय शिक्षक युनियन निजी विद्यालयहरूमा कार्यरत करिब १ लाख ५० हजारको संख्यामा रहेका शिक्षक कर्मचारीहरूको पेसागत युनियन हो । यसले संस्थागत विद्यालयका शिक्षकहरूको हक अधिकारका लागि आवाज उठाउँदै आएको छ ।
‘संस्थागत विदायमा कार्यरत सम्पूर्ण शिक्षक कर्मचारी एक होऔँ’ भन्ने नारासहित युनियन २०६० सालमा स्थापना भएको हो । यसको केन्द्रीय कार्यालय नयाँ बानेश्वर काठमाडौँमा छ ।

प्रकाशित मिति : १५ असार २०७६, आइतबार  ११ : २२ बजे