१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


काठमाडौंमा शक्तिशाली भुकम्पको धक्का


२१ असार २०७६, शनिबार  

0
Shares




लपु संवाददाता

२१ असार ०७६, काठमाडौं । शनिबार दिउसो ४ बजेर १५ मिनेटमा भुकम्प गएको छ । लगातार ३ पल्ट जमिन हल्लिएको थियो ।
शक्तिशाली भुकम्पको धक्का महसुस भएपछि राजधानीबासी सडकमा निस्केका छन् । काठमाडौंमा पानी परिरहेको बेला ठूलो भुकम्पको धक्का महसुस भएपछि उपत्यकामा झन् त्रास बढेको हो ।

४.६ रेक्टर स्केल रहेको भुकम्पको केन्द्रविन्दु भक्तपुररहेको राष्ट्रिय भुकम्प मापन केन्द्रले वताएको छ । केन्द्रको अनुसार यो २०७२ सालकै भुकम्पको पराकम्प हो ।

प्रकाशित मिति : २१ असार २०७६, शनिबार  ४ : २० बजे