३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


आजको खण्डग्रास चन्द्रग्रहण खुला आँखाले हेर्न सकिने


३१ असार २०७६, मंगलबार  

0
Shares


लपु संवाददाता
३१ असार ०७६, ललितपुर । आज खण्डग्रास चन्द्र ग्रहण लाग्ने भएको छ । मंगलबारे राति १२ बजेर २८ मिनेट देखि शुरु हुने चन्द्रग्रहण बिहान ६ बजेर २ मिनेटमा सकिनेछ ।
नेपालबाट चन्द्रमा बिहान ५ बजेर २५ मिनेटमा अस्ताउने हुँदै चन्द्र ग्रहण सबै अवसथा हेनै पाइन्न ।
चन्द्रमा र सूर्य बीचमा पृथ्वी सिधा एकै रेखामा रहेको अवस्थामा चन्द्रग्रहण लाग्छ । यो आजको चन्द्रग्रहण दक्षिण एसियालगायत युरोप, अमेरिका, अस्टेलियाबाट समेत हेर्न सकिन्छ ।
चन्द्रग्रहण खुला आँखाले हेर्दा आँखालाई कुनै हानी गर्दैन । ज्योतिष शास्त्र अनुसार फरक फरक राशीले ग्रहण हेर्दा हानी हुने मान्यता छ ।
सन्र्दभ तस्विर ः www.space.com

प्रकाशित मिति : ३१ असार २०७६, मंगलबार  १० : ०० बजे