७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


बि.पि. जयन्तीको अवसरमा बिरामीलाई फलफुल


६ श्रावण २०७६, सोमबार  

0
Shares

महेश सिंह महतो
६ असार ०७६, सिरहा । गिरिजाप्रसाद कोईराला अध्ययन केन्द्र सिराहाले बि.पि .को ३७ औं स्मृति दिवसको अवसर पारेर रामकुमार शारदा उमा प्रसाद मुरारका अस्पताल लहानका बिरामीहरुलाई फलफूल वितरण गरेको छ । नेपाली काँग्रेस सिराहाका जिल्ला पार्टी सभापति रामचन्द्र यादबले विरामीलाई फलफुल वितरण गरे । कार्यक्रममा उनले बिपिले देखाएको बाटोमा हिड्न सके मात्र देश र पार्टीलाई राम्रो हुने विचार व्यक्त गरे ।
कार्यक्रममा नेबिसंघका निबर्तमान केन्द्रिय सहमहामन्त्री परमेशवर साह, काङ्ग्रेसको जिल्लाका युबा नेता शैलेन्द्रकुमार यादब, पुर्बक्षेत्रीय सभापति बिसुन साह बनिया, पुर्बनगर अध्यक्ष महेश चौधरी, महासमिति सदस्य देबनाथ यादब, अब्दुल करिम खान, नेबि सङ्घ जिल्ला अध्यक्ष मो मुस्ताक, गोपाल यादवलगायत नेताहरूको उपस्तिथि रहेको थियो । सो कार्यक्रममा बिरामीहरूलाई जुस,केरा,बिस्कुट स्याउहरु वितरण गरेको अध्ययन केन्द्र सिराहाका अध्यक्ष सन्जिबकुमार ठाकुरले जानकारी दिए ।

प्रकाशित मिति : ६ श्रावण २०७६, सोमबार  १० : १७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।