लपु संवाददाता
२२ असार ०७६, काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको सडक बत्ती दिउँसोभर बाल्ने गरिएको तथ्य भेटिएको छ । विमानस्थलमा दिनभर विना काम झलमm बत्ती बालिएका हुन्छ ।
एअरपोर्ट बरपरका दिउसै बिना काम बत्ती बलिने गरेको एअरपोर्टमा काम गर्ने एक कर्मचारीले बताए । उनले भने,‘हरेक दिन जसो जुनसुकै बेला बत्ती बालिएको देखिन्छ ।’
विमानस्लयको पार्किङ्ग,भिभिआइपि कक्षमा धेरैजसो बत्ती बलिरहेको हुन्छ । विमानस्थलमा डिउटी गर्ने उक सुरक्षाकर्मीले वर्षाको बेला आकाश अध्यारो हुँदा पनि विमानस्थलको बत्ती आफै बल्ने गरेको जानकारी दिए ।
प्रतिक्रिया