१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


गोदावरी भिरबाट लडेर सुनवारको मृत्यु


२९ श्रावण २०७६, बुधबार  

0
Shares


२९ साउन ०७६,ललितपुर । केही दिनअघि खोटाङका सुबास सुनुवार गोदावरी जंगल घुम्न गएका बखत भिरबाट लडेर मृत्यु भएको महानगरीय प्रहरी प्रभाग बाडेगाउँले जानकारी दिएको छ ।
घटना रातको समयमा घटेको बताइएको छ । मृतक सुनुवारको शव आफन्तको जिम्मा लगाई पोष्टमार्टमका लागि पाटन अस्पताल पठाई सकिएको छ ।
गोदावरी जंगलमा घुम्न गएका एक युवाको भिरबाट खसेर मृत्यु भएको छ । उनीसँगै सुनाकोठी बस्ने अभिषेक माझी र राकेश बैठा पनि घुम्न गएका थिए । उनीहरुलाई पक्राउ गरि महानगरीय प्रहरी वृत्त सातदोबाटो पठाइएको छ ।

प्रकाशित मिति : २९ श्रावण २०७६, बुधबार  ६ : ५५ बजे