१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


हेरचाह प्रशिक्षण कार्यक्रम सुरु


१ भाद्र २०७६, आइतबार  

0
Shares

१ भदौं ०७६, काठमाडौं । मानव अधिकारको लागि महिला र हेल्थ याट होमको संयुक्त प्रयासमा राजधानीमा भदौ कियर गिभर तालिम संस्थागत रmपमा सुरु गरेको छ ।
एकल महिल समुहले समान कार्यक्रम,दिदि कार्यक्रम सञ्चलनमा ल्याए पनि सुचारु हुन सकेको थिएन भने यो कार्यक्रम ६ वर्ष अगाडि हेल्थयाट होमले संचालन गर्दै आएको थियो ।

मानव अधिकारको लागि महिला, एकल महिला समूह भनेको एकल महिलाहरmको क्षेत्रमा काम गर्ने गैरसरकारी संस्था हो । लिलि थापा द्धारा २५ वर्ष अगाडि संस्थापित संस्था एकल महिलाको क्षेत्रमा निरन्तर रmपमा काम गर्दै आई रहेको छ । हेल्थ याट होम भनेको घर घरमा बिरामीलाई स्वास्थ सेवा प्रदान गर्ने संस्था हो । र यसको संस्थापक डा विशाल ढकाल हुनुहुन्छ ।
विरामीको वढ्दो चाप र नाजुक अवस्थामा स्याहार सुसार राम्रो नपाएको अवस्थामा प्रशिक्षित जनशक्तिले राम्रो छाप छाड्ने एकल महिलका तर्फबाट कार्यकारी निर्देशक सुमिरा श्रेष्ठले बताइन् ।


तालिममा विरामीलाई दिने स्वास्थ्य सेवा, रोगको जानकारी, रोग अनुसारको पोषण, प्राथमिक उपचार आदिको तालिम दिइनेछ । तालिम पश्चात केयर गिभरका दक्ष स्वास्थ्यकर्मीको रmपमा चिनिन्छ । उनीहरmले त्यसपछि वृद्धआश्रम, अनाथआश्रम, डे किएर सेन्टर अस्पतालजस्ता स्वास्थ्य संस्थामा काम गर्न सक्छन्।साथै यो तालिमले वैदेशिक रोजगारमा पनि सहयोग पु¥याउँछ ।
एकल महिलाको सामाजिक र आर्थिक सशक्तिकरणमा ठूलो भूमिका खेल्ने सस्थाकी कार्यक्रम प्रबन्धक उपासना राणाले जानकारी दिइन् ।

प्रकाशित मिति : १ भाद्र २०७६, आइतबार  ८ : १८ बजे