३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


फेरि आयो ४ म्याग्नीच्यूटको भुकम्प


५ भाद्र २०७६, बिहिबार  

0
Shares

५ भदौं ०७६, सोलुखुम्बु । विहीबार विहान विहान ७ बजेर ७ मिनेटमा सोलुखुम्बुको गोलीलाई केन्द्रबिन्दु बनाएर ४ म्याग्नीच्यूटको भुकम्प गएको राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएकोे छ ।
भूकम्पपछि ओखलढुंगा,सोलुखुम्बु र रामेछापका क्षेत्रमामा धक्का महसुस भएको थियो । भुकम्पपछि कुनै क्षतिबो बारेमा अहिलेसम्म जानकारी नआएको सोलुखुम्बु प्रमुख जिल्ला अधिकारी बेदनिधि खनालले बताए ।
विहिबारको भुकम्प २०७२ सालको पराकम्प नभएको भुकम्पमापन केन्द्रका प्राविधिक सहायक राजेश शर्माले बताए ।

प्रकाशित मिति : ५ भाद्र २०७६, बिहिबार  ९ : ३९ बजे