६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


चन्द्रमाको कक्षबाट आयो भारतमा तस्विर


९ भाद्र २०७६, सोमबार  

0
Shares

५ भदौं ०७६, काठमाडौं । भारतले चन्द्रमामा पठाएको संसारकै चौथो (चन्द्रयान)२ ले चन्द्रमाको तस्बिर पठाएको छ । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो)ले ट्विट गरेर यस तस्विर सार्वजनिक गरेको हो । यो तस्बिर चन्द्रयान २ को विक्रम ल्याण्डरले चन्द्रमाको सतभन्दा २६५० किलोमिटरको परबाट खिचेको थियो ।
यसअघि चन्द्रयान(२ मंगलबार विहान ९ बजेर २ मिनेटमा चन्द्रमाको कक्षमा पुगेको थियो । चन्द्रयान २ पृथ्वीको चक्कर कक्ष घुमेर चन्द्रमाको कक्षमा प्रवेश गरेको हो । पुथ्वीको कक्षबाट चन्द्रमाको कक्षसम्म पुग्न यो यानलाई ६ दिन लागेको वताइएको छ ।
चन्द्रयान २७ सेप्टेम्बरको दिन चन्द्रमाको सतहमा अवतरण हुने इसराले जानकारी दिएको छ ।

प्रकाशित मिति : ९ भाद्र २०७६, सोमबार  ९ : १० बजे