१ जेष्ठ २०८१, मंगलबार | Wed May 15 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कला / साहित्य


क्यान्सर कार्यक्रममा मनिषाको मुड (फोटोफिचर)


१९ भाद्र २०७६, बिहिबार  

0
Shares

ललितपुर खबर फोटोग्राफी
१९ भदौ ०७६, काठमाडौं । राजधानीको रविभवनमा बुधबार मनिषा कोइराला झुल्किइन् । डिम्बाशाय क्यान्सरका रोगबारे कार्यक्रममा मनिषा बारम्बर मुस्कुराइन् ।
सफल बलिउड नायिका नेपाली चेली मनिषा कोइराला ७ वर्षअघि डिम्बाशाय क्यान्सरबाट पिडित थिइन् । उनी अहिले क्यान्सर मुक्त छिन् ।
हेरौं केही तस्विरहरु ः

प्रकाशित मिति : १९ भाद्र २०७६, बिहिबार  ७ : ४३ बजे