६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


सिरहाको बलान खोलामा बेबारिसे शव फेला


४ आश्विन २०७६, शनिबार  

0
Shares


महेश सिंह
३ असोज ०७६, सिरहा । सिरहाको लहान नगरपालिका ३ बलान खोलामा वेवारिसे अवस्थामा पुरुषको शव फेला परेको छ । पुरुषको शव अन्दाजी ३५÷४० बर्षको जस्तो देखिने पहिचान गर्न नसकिने अवस्थामा बलान खोलाको पुलको तल उक्त शव भेटिएको हो । ईलाका प्रहरी कार्यालय लहानका डिएसपी भेषराज रिजालका अनुसार फेला परेको शव पहिचान गर्न नसकिने अवस्थामा रहेको बताए । सबको डिएन टेस्टको लागि जिल्लाबाहिर पठाइएको छ । शवको प्रकृति हेर्दा १५—२० दिन पहिले कहिकतै गाडिएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । शवलाई बाढीले बगाएर यहाँसम्म ल्याएको हुन सक्ने प्रहरीको अनुमान छ ।

प्रकाशित मिति : ४ आश्विन २०७६, शनिबार  ७ : ०२ बजे