१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


साताै मेड इन नेपाल एक्स्पाे सुरु


१२ आश्विन २०७६, आइतबार  

0
Shares

१२ असोज ०७६ ललितपुर । ललितपुरको सानेपाको होटल गार्डेनमा सातौ मेडइन नेपाल एकस्पो सुरूभएको छ । दुई दिने एक्स्पोको उद्योग,वाणिञ्य तथा आपूर्तिमन्त्री मातृका यादवले शनिबबार उद्घाटन गर्नु भएको थियो ।

उक्त कार्यक्रम उद्घाटन गर्दै मन्त्री यादवले मेड इन नेपाल एक्स्पाृले नेपालमा सियो पनि बन्दैन भन्नेका लागि गतिलो जफाव दिएको बताए । युवाले ब्यक्तिगत लगानीमा पनि स्वदेशमे केहि गर्न सन्किछ भन्ने उदाहरण प्रस्तुत गरिको उनको भनाई थियो ।

स्वदेही उत्पादनलाइृ प्रात्साहन गनृर उत्साह िबनाउन मन्त्रालयले काम गर्दै आएकोर आगाम िदिनमा पनि यसलाई निरन्तरता दिने रयुवा उद्यमीलाई प्रातसाहन गर्न सरकार तयार रहेको र सरकारले सजिकरण गर्छ भने।

मेला आयोजक नेपाली युवा उद्यमी मञ्चका अध्यक्ष निकोलश पाण्डेले स्वदेशमै एदम गरिरहेका र बजारको पह्ँच नपाएका उद्यमीलाई ठाउँ उपलब्ध गराउने हेतुले मेलाको आयोजना गरिएको बताए ।

उत्पादन गरेको सामग्रीले सहज बजार पाउन नसकेको अवस्था छैन, उद्यमीले उतपादित सामग्रीको बजारीकरण गर्न सकोस र दुईचार पैसा आम्दानी पनि गर्न सकोस भनेर एक्स्पोको आयोजना गरिएको बताए ।

धेरै युवा स्वदेशमा अवसर नपाएको भन्दै बिदेसिने मोह बढिरहेको अवस्थामा युवा उद्यमीलाई उद्यम गनृ थप प्रात्साहन गर्न सरकारले सहुलियत दरमा क्रृण उपलब्ध गराउने पर्नै र सर्टिफिकेट राखेर बिनासधतो क्रृण लिन पाउने व्यवस्थालाई सहज बनाइदिए धेरै युवा उद्यमी बन्ने सक्ने बताए ।

प्रकाशित मिति : १२ आश्विन २०७६, आइतबार  ९ : ३४ बजे