१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


प्रधानमन्त्री ओलीद्वारा चिनियाँ प्रधानमन्त्रीलाई शुभकामना


१४ आश्विन २०७६, मंगलबार  

0
Shares

१४ असोज ०७६ ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी देश चिनमो ७० औं जनगणतन्त्र दिबसको अवसरमा शुभकामना दिनु भएको छ ।
प्रधानमनत्री केपी शर्मा ओलीले आज बिहान ट्वीट गर्दै चिनियाँ समकक्ष प्रधानमन्त्री ली खस्याङमार्फत आफ्नो नेपाल सरकारको तर्फबाट चिनको सबै जनतामा शुभकामना व्यतm गर्नु भएको हो । प्रधानमन्त्री ओलीले उतm सन्देश चिनियाँ र अङ्ग्रेजी दूई भाषमा शुभकामना दिनुभएको छ । चीनमा सन् १९४९ अक्टोबर १ तारिखमा जनगणतन्त्र स्थापना भएको थियो ।

 

प्रकाशित मिति : १४ आश्विन २०७६, मंगलबार  १० : ५२ बजे