१० असार २०८१, आइतबार | Sun Jun 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


रोशनीलाई अन्ततः चित्रले दिए सम्बन्धविछेद


१६ आश्विन २०७६, बिहिबार  

0
Shares

१६असोज ०७६ ललितपुर । सभामुख कृष्ण बहादुर महराले यौन दुव्र्यवहमर गरेको आरोप लगाउने रोशनी शाहीलाई उनकी श्रीमान चित्र जग शाहीले सम्बन्धबिच्छद दिएका छन् ।

आज बिहान करिब १० बजे रोशनीकी श्रीमान चित्र बहादुर शाहीले आप्ःनो फेसबुकमा दुवैजनाको हस्ताक्षर रहेको कागजमा चित्र जंग शाहीले लेखेका छन्, ‘समयको गतिसँगै असहमति र असन्तुष्टी आउँदा रहेछन् तथापी खुशी साथ अलग अलग बस्ने निर्णय गरेका छौं ।’

  चित्र जंग शाहीकाे फेसबुककाे स्टाटस यस्ताे छ ।

प्रकाशित मिति : १६ आश्विन २०७६, बिहिबार  २ : ४२ बजे