१० असार २०८१, आइतबार | Sun Jun 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


याे वर्षकाे दशैंमा :वर्षा हुने सम्भावना


१७ आश्विन २०७६, शुक्रबार  

0
Shares

१७ असाेज ०७६ ललितपुर याे वर्षकाे दशैंमा देशभर वर्षा हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाले दशैं अविधसम्म देशभर वर्षा हुने बताPकाे छ ।

आज दिउँसो देशभर बादल लाग्ने छ । पूर्वी तथा पश्चिमी भूभागका अधिकांश स्थानमा हल्का वर्षाको सम्भावना छ। राति मध्य र पूर्वी भागमा वर्षाको सम्भावना रहेकाे छ भने पश्चिमी भेगमा पानी पर्नेछ ।त्यसैगरीअसोज १८ गते शनिबारदिउँसो देशभर बादल लाग्नेछ । पूर्वी तथा पश्चिम भूभागको पहाडी भेगमा वर्षाको सम्भावना छ। राति मध्य तथा पूर्वी भेगमा बादल लाग्ने र वर्षा हुने सम्भावना छ ।

प्रकाशित मिति : १७ आश्विन २०७६, शुक्रबार  ८ : ०३ बजे