१७ असाेज ०७६ ललितपुर। याे वर्षकाे दशैंमा देशभर वर्षा हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाले दशैं अविधसम्म देशभर वर्षा हुने बताPकाे छ ।
आज दिउँसो देशभर बादल लाग्ने छ । पूर्वी तथा पश्चिमी भूभागका अधिकांश स्थानमा हल्का वर्षाको सम्भावना छ। राति मध्य र पूर्वी भागमा वर्षाको सम्भावना रहेकाे छ भने पश्चिमी भेगमा पानी पर्नेछ ।त्यसैगरीअसोज १८ गते शनिबारदिउँसो देशभर बादल लाग्नेछ । पूर्वी तथा पश्चिम भूभागको पहाडी भेगमा वर्षाको सम्भावना छ। राति मध्य तथा पूर्वी भेगमा बादल लाग्ने र वर्षा हुने सम्भावना छ ।
प्रतिक्रिया