४ असार २०८२, बुधबार | Wed Jun 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


चिनियाँ राष्ट्रपति भ्रमणका कारण सार्वजनिक विदा


२४ आश्विन २०७६, शुक्रबार  

0
Shares

लपु संवाददाता
२४ असोज ०७६, काठमाडौं । केन्द्र सरकारले चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागतका लागि आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले सीको स्वागतका लागि आइतबार सार्वजनिक बिदा दिन बिहीबारको मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लगेको थियो । मन्त्रिपरिषद् बैठकले गृहको प्रस्ताव पारित गर्दै आइतबार सार्वजनिक छुट्टी दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
चिनियाँ राष्ट्रपति सी दुई दिने राजकीय भ्रमणका लागि शनिबार अपरान्ह ३ बजे त्रिभुवन अन्तराृष्ट्रिय विमानस्थल उत्रदैछन् ।

प्रकाशित मिति : २४ आश्विन २०७६, शुक्रबार  १० : १३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।